Posted on / by admin / in Uncategorized / 1 comment

के तपाईँ जागिर गर्नु हुन्छ र अहिले गरीरहेको भन्दा राम्रो तलब को खोजिमा हुनुहुन्छ ?

जागिरको खोजिमा हुनुहुन्छ ? अथवा, अहिले गरीरहेको कामबाट असन्तुष्ट हुनुहुन्छ ?

  • तपाईँ एउटा ब्रान्ड हुनुहुन्छ तपाईँको CV त्यही Brand लाइ प्रस्तुत गर्ने एक ब्रोसर/पंप्लेट हो ।
  • यदि यहाँसँग अथाह ज्ञान छ । तर पनि CV मा त्यो कुरा देखाउन सक्नु भएन भने अब भन्नोस् अन्तरबार्ताको लागी कल आउने चान्स कत्तीको होला?

I Think Zero, Right? HR ले CV नै पढेन भने कसरी बोलाउला अन्तरवार्ताको लागी?

यदी तपाईँले अनलाईन बाट एप्लाई गरीराख्ने गर्नु भएको छ भने यो कुरा एकदमै ध्यान दिनु पर्छ,  एउटा जब पोस्टको लागी हजारौँ एप्लिकेसन हरु आउँछन्, HR ले एक-एक गरेर हरेक CV हेरेर छानेर बस्न सक्दैन त्यसैले उनिहरु सँग अटोमेटिक सफ्टवयर हुन्छ त्यसले छन्ने गर्छ त्यहाँबाट पास भएका CV मात्र HR Executive हरु ले हेरेर डिसिजन लिने गर्छन् । CV मा त्यो कुराको राम्रो ध्यान पुर्याउनु पर्ने हुन्छ ।

  • हामिले तपाईँलाई एउटा राम्रो CV बनाउन हेल्प गर्छौँ जसको कारणले तपाईले अहिले गरीरहेको काम भन्दा कयौँ गूणा राम्रो Salary को जागिर पाउन हेल्प गर्नेछ । अब भन्नोस् यो तपाईँको लगानि भो की खर्च?

सर्बप्रथम हामी भन्न चहान्छौँ सक्नुहुन्छ बने आँफै बनाउनोस् । यदि यहाँसँग साधन (Computer) र समय छ भने हैन भने हामी सहयोग गर्छौँ ।

पहिले हामीले बनाउने CV को नमुना हेर्नोस् ।

यो एउटा सानो नमुना हो यस्ता धेरै छन् यहाँले हेर्न चहानु भएको खन्डमा हामी उपलब्ध गराउन सक्छौँ ।

Take Action Now: 

Sent your CV to our mailbox. support@waytosuccess.com.np

Call us: +977 1 438 7470 (Sunday to Friday 10AM to 6PM)

WhatsApp/Viber/Imo/BotIm: +9779803221907 (24/7) Any Time.


 

प्रकृया,

  • सबैभन्दा पहिले हामी तपाईको डिटेल लिन्छौँ ?
  • यदी तपाईँसँग पहिलेको CV छ भने त्यो पनि पठाउन सक्नुहुनेछ ।
  • डिटेलको लागी चाहिने कुराहरुको लागी यहाँले हाम्रा Executive सँग कुरा गर्न सक्नुहुनेछ ।
  • यहाँको डिटेल हामीले लिईसके पछी केही कन्फूजन भएको खन्डमा हामी यहाँलाई प्रश्न गर्नेछौँ ।
  • अब यहाँको CV Making Process सुरु हुनेछ ।
  • जब यहाँले पेमेन्ट गर्नु हुनेछ हामीले यहाँको CV को एक PDF र एक Word File यहाँहरुको मेलमा पठाउने छौँ । र चहानु भएको खन्डमा WhatsApp मा पनि पठाउने छौँ ।
  • सच्याउन पर्ने भएको खन्डमा यहाँहरुले ७ दिन भित्र मा के के सच्याउन पर्ने हो त्यसको पुरै जानकारीका साथमा पुन Request गर्न सक्नुहुनेछ ।
  • हाम्रो पेमेन्ट सिस्टम eSewa मा डिपोजिट गर्न सक्नुहुन्छ अथवा काठमान्डौमा हुनुहुन्छ भने हाम्रो Office Visit गरेर पनि दिन सक्नुहुन्छ ।
  • अरु माध्यमबाट पेमेन्ट गर्दा चार्ज लाग्ने र महँगो पर्ने हुन जाने भएकाले यो सेवा यहाँहरुके कुरालाई हितमा राखेर तयार पारीएको हो ।
  • यदी यहाँहरु बिदेशमा हुनुहुन्छ भने नेपालमा हुनु भएका आफ्नो परिवारका जो कोही अथवा आफन्तलाई पनि यो पैसा डिपोजिट गरीदिन भन्न सक्नुहुनेछ ।
  • यहाँको घर नजिकै भएको जुनसुकै Cyber बाट पनि पैसा डिपोजिट गर्न सक्नुहुन्छ
  • eSewa मा Direct Counter बाट डिपोजिट गर्न मिल्ने बैँकहरू तल दिईएको छ ।
  • साथै eSewa मा यहाँहरू Internet Transfer गर्न चहानुहुन्छ भने । अझै धेरै Bank हरु छन् ।


पैसा कती ? यहि प्रश्न आको छ नि है मनमा।

यसको लागी पहिले तपाई केही उदाहरण हेर्न सक्नुहुनेछ । खासमा CV बनाउन को लागी अरुले कति कती पैसा लिने गरेका छन् ।

 

हाम्रै नेपालको हरौँ ।

 

अन्तराष्ट्रिय लेवलमा चाहिने अन्य Pricing Plan हरु पहि हेर्न सक्नुहुन्छ तल को लिस्टमा

नेपालि रुपैँया 13,900 देखी सुरु हुन्छ । यस्ता त यहाँले हजारौँ देख्न सक्नुहुनेछ । जुन यो रेट र यो भन्दा धेरै माथि हुने गर्छ ।

अब हाम्रो Price सुन्नोस् ।

रू. १००० हजुर, जम्मा रू.१००० तपाईँको ४ प्लेट म:म: को पैसा ।

हामी यति सस्तोमा Professional CV Writing  किन गर्न चहान्छौँ आउनोस् थोरै यसको बारेमा जानकारी दिउँ ।

  • ‘यो कन्सेप्टका जन्मदाता हुनुहुन्छ UAE Government Certified Trainer / Consultant P. Srijan ’Rajendra’ उहाँले सोसियल मेडियाको माध्यम द्वारा लाखौँ नेपालीहरुलाई सहयोग गरीरहनु भएको छ । उहाँले आफ्नो करीयरमा हजारौँ मान्छेको ईन्टरभ्यू लिनु भयो । Indian, Pakistani, African, Philippines र हाम्रै नेपालीको यि सबैको CV हेर्ने क्रममा हाम्रा नेपालीको CV अरु सबैको सँग कत्ति पनि नसुहाउँदो देख्दा निकै चित्त दुख्थ्यो । उहाँ यो सबै काम फ्रि मा नै गरेर मान्छेहरुको सहयोग गर्न चहानुहुन्थ्यो तर यसको लागी केही मान्छेको समय र मेहनेत लाग्ने भएकाले सानो Amount लिएर हाम्रा नेपाली साथिहरुलाई बिदेशमा पनि र नेपालमा पनि सहयोग गर्ने हेतुका साथ यो सेवा सुरु गरीएको हो ।

 

आसा छ यो सेवाले यहाँहरुमा केही राहात मिल्ने छ ।

र अरु साथिहरूलाई पनो यो कुरा सेयर गर्नुहुनेछ ।

Take Action Now: 

Sent your CV to our mailbox. support@waytosuccess.com.np

Call us: +977 1 438 7470 (Sunday to Friday 10AM to 6PM)

WhatsApp/Viber/Imo/BotIm: +9779803221907 (24/7) Any Time.

One thought

जवाफ लेख्नुहोस्