Personal Financial Management

Personal Financial Management and Share basic Training

Basic Share Training

💰️गोजिमा पैसा छ भने सान नै अर्कै हुन्छ । 🏦 बैङ ब्यालेन्स गज्जबको छ भने हिम्मत नै अर्कै हुन्छ । 💸सबैले पैसा एउटै तरीकाबाट कमाउँछन् भन्ने छैन । कयौ तरीका मध्ये एउटा सबैभन्दा राम्रो उपाय हो सेयरमा लगानी गर्नु । तर हामी मध्ये कतिलाई त यसको बारेमा राम्रो जानकारी नहुँदा फलानो ले सेयर बाट यति कमायो रे उति कमायो रे भन्ने त सुन्छौँ तर आँफूले कहिल्यै कोशिस नै गर्दैनौँ ।✅ हामी चहान्छौँ यो ट्रेनिङपछी कमसे तपाईले सेयर बजारमा काम सुरु गर्नोस् र पैसा ले पैसा बनाउन थाल्नोस् । ✒ ️हामी सेयरमा लगानी गर्ने कुरा मात्र हैन हाम्रो जिवनमा पैसा सँग जोडिएका सबैकुरा जस्तै:- पैसा कमाउने तरीकाहरू, कमाएको पैसालाई कसरी बचत गर्न सकीन्छ, बचत गरेको पैसालाई कसरी Invest गरेर यसलाई बढाउने भन्ने बिषयमा पनि सिकाउने छौँ । 💰️पैसालाई बुझ्ने नयाँ तरीका र यसको ब्याबस्थापन ।। 💰️पैसा कमाउने तरीका के के हुन् । 💰️अहिले गरीरहेको काम गर्दै Extra समयमा थोरै Part-time काम घरबाटै गरेर अरु पैसा कसरी कमाउन सकीन्छ । 💰️कमाएको कती पैसा कसरी बचत गर्न सकीन्छ । 💰धेरै प्रतिफल आउने लगानी के के हुन र बचत गरेको पैसालाई धेरै प्रतिफल आउने ठाउँमा कसरी लगानी गर्ने ।💰सेयर भनेको के हो ?️💰️सेयर बजारमा गरीने लगानि र यसबाट आउने प्रतिफल कस्तो हुन्छ ? 💰के मैले भोली देखि नै सेयर बजारमा आफ्नो थोरै पैसा लगानि गर्न सक्छु ? 💰️ कसरी सुरु गर्ने ? Step By Step Process.💰️सुरु गरेपछी के के कुराको अध्यायन चहिन्छ सेयरमा मास्टर बनेर पैसा कमाउन । 💰️कस्ता कम्पनिमा र कहिले सेयरमा लगानि गर्ने । 💰️अनलाईनबाट घरमै बसी बसी या बिदेशबाट पनि सेयर कसरी भर्न सकीन्छ । लगायत धेरै कुराहरू हामीले यसमा समेट्ने छौँ । हामी मध्ये कतिलाई त पैसा, लगानि र सेयर भन्ने बित्तिकै निकै ठूलो कुरा हो हामीले बुझ्न सक्दैनौ जस्तो लाग्छ तर हामीले यसलाइ एकदम सरल बनाएका छौँ । तपाईँलाईआज केही पनि थाहा छैन भनेपनि हामी guarantee दिन्छौं यो Workshop/Training पछी तपाईले यसलाई एकदमै गज्जबले बुझ्नु हुनेछ । 🚹️यसको लागि हामीसँग हुनुहुन्छ 'Dubai government certified Trainer, Personal financial management Consultant/Trainer, Sales Trainer, Social Media influencer RP Srijan 'Rajendra'📲9803221907 (WhatsApp/Viber/Call) for Book Your seat. 📍Gangabu, Kathmandu.

Posted by Way To Success Consulting & Training Center on Saturday, November 23, 2019

Share Basic Training

You will learn How to manager personal finance & on Investment option will learn Share basic Training.

Personal financial management is very important topic but unfortunatly we couldn’t learn in School, Collage even in our siciety.